राजनीति


विप्लव नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो । बैठकमा सहभागी हुन सो...

सरकारले मुलुकलाई आर्थिक संकट तर्फ धेकेल्यो : एमाले सचिव भट्टराई

पोखरा । नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले सरकारले मुलुकलाई आर्थिक संकट तर्फ धकेलेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दैँ भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।हाल भइरहेको गर्भमेन्ट...

राप्रपा कास्की अध्यक्षमा गुरुङ, कास्कीमा राप्रपाको जग बलियो बनाउने प्रतिवद्धता

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ नियुक्त भएका छन् ।पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष गुरुङले निर्वाचित भएपछि कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जग बलियो बनाउनमा आफु लाग्ने...

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गरेको छ । पार्टीका अध्यक्षहरु प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय विशेष समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सक्रिय सदस्यता...

ओलीको कटाक्ष:’झिंगाको पछि लागेर फूलबारी पुगिदैँन’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले झिंगाको पछि लागेर फूलबारी नपुगिने भन्दै पार्टीमै फर्किन आग्रह गरेका छन् । ओलीले कटाक्ष गर्दै माधव नेपालसँग भएका नेता, कार्यकर्ताहरुलाई पार्टीमै फर्किन आग्रह गरेका हुन्।ओलीले भने, ‘मौरीको संगत लागेर गयो भने फूलबारी...

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रिय कमिटी बैठक असोज ५ गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक असोज ५ गतेका लागि बोलाइएको छ । हिजो मंगलबारका लागि तय भएको बैठक बस्न नसकेपछि बैठक सारिएको हो  । काठमाडौँमा बस्ने भएको छ। पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार,...

पिलो निचोरेर तौल घट्दैन, माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट माधव नेपाल चोइटिदैमा एमाले सानो नहुने बताएका छन् । आफ्नो गृहजिल्ला झापामा आयाजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले...

गण्डकी प्रदेश सभामा सुविधा सम्बन्धी र आमसंञ्चार विधेयक पेश

पोखरा, २९ भदौ । नयाँ आर्थिक वर्ष लागे पछि गण्डकी प्रदेश सभाको बैठक आजबाट सुरु भएको छ । बजेट पास भए पछि स्थगित भएर दुइ महिना पछि सुरु भएको बैठकमा तीन वटा विधेक पेश भएका छन् । गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक तथा सुविधा सम्बन्धमा...

गण्डकी प्रदेश सभा बैठकः बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख उपलब्ध गराउने मुख्यमन्त्रीको घोषणा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रदेश भित्रका बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका छन् । आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्गम र हिमाली जिल्ला मनाङ/मुस्ताङमा...