राजनीति


धरानका मेयर साम्पाङले भने, ‘मैले भनेको नमान्ने कार्यपालिका सदस्यले राजीनामा दिनू’

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन सुझाव दिएका छन् । कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन...

सभामुखका लागि गठबन्धनबाट यी चार नेताको नाम चर्चामा

काठमाडौं । निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएसँगै नयाँ सरकार गठनको लागि बाटो खुला भएको छ । यो सगैँ राज्यका महत्वपूर्ण पदहरुको भागबन्डाबारे सर्वत्र चासो बढेको छ । अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ...

स्वास्थ्यमा सुधार आएसँगै अर्को हप्ता स्वदेश फर्किदैँ वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । स्वास्थ्यमा सुधार आएपछि पुन अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए...

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौं । लोकतन्त्रमाथि कू भएको स्मृतिमा आज देशभर कालो दिवस मनाईदैछ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा पुस १ गते देशभर कालो दिवसका रूपमा मनाइँदै आएको छ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री...

सांसदहरुको शपथ लगत्तै दलको नेता चयन गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो । नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद...

भीम रावलको आरोप: भने, ‘सरकारले अपराधलाई छुट दिन खोज्यो’

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा। भीम रावलले सरकारले अपराधलाई छुट दिन खोजेको आरोप लगाएका छन् । उनले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै उनले यस्तो आरोप लगाएका हुन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै...

रास्वपाकी उम्मेदवार सोविता गौतमको चुनाव खर्च ३ लाख ७१ हजार

काठमाडौं । काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावी खर्चको विवरण बुझाएकी छिन् । गौतमले निर्वाचनमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा...

आयोगद्धारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले यही निर्वाचनको प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन...

जापान सरकारले आज कांग्रेस नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (विहीबार)सम्मानित गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा...