राजनीति


गठबन्धनका कारण मुलुक बिदेशी शक्तिकेन्द्रको क्रिडास्थल बन्ने खतरा बढ्यो : शंकर पोखरेल

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकारको कारण मुलुक बिदेशी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो तथ्य बताएका हुन् । ‘गठबन्धनले...

उद्धार र राहतमा खटिन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढी–पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिएका छन् । उनले मंगलबार देशभरका बाढी-पहिरो र क्षतिको विवरणबारे जानकारी लिँदै तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । मन्त्री खाँणले मालिका...

विप्लवमाथिको पक्राउ पुर्जीमा एमालेको आपत्ति

काठमाडौं । सरकारले विप्लव समूहलाई प्रकाउ पुर्जी जारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विप्लव सहितका नेतालाई कारबाही गर्ने पत्र काटेको भन्दै एमालेले विरोध गरेको हो । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख...

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक काठमाडौं उपत्यकालगायत देशैभर कोरोना संक्रमण दिनानुदिन बढिरहेका बेला पोखरेललाईसमेत कोरोना संक्रमण देखिएको हो । स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि स्वास्थ्य...

प्रदेश नं १ का मुख्यमन्त्री राईमा कोरोना संक्रमण

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईमा कोरोना संक्रमण देखिएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा राईसहित परिवारका सदस्य र राजनीतिक सल्लाहकारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री राईमा ज्वरो आउने, रुघा लाग्ने लगायतका लक्षण देखिएसँगै...

पक्राउ पुर्जीमाथि विप्लवको काउन्टर : भने,‘हातमा दही जमाएर बस्दैनौं ’

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका कार्यकर्तामाथि पक्राउ पुर्जी जारी भएपछि सो कदमको विरोध गरेको छ । सो पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने भन्दै चेतावनी दिएको छ । ललितपुर...

महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन

काठमाडौं। प्रतिपक्षी दल नेकपा (एमाले) ले महँगी एवम् भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । एमाले उपत्यकाविशेष प्रदेश कमिटी, केन्द्रीय विभागहरु, उपत्यकाका स्थानीय जनप्रतिनिधिहरु, सम्पर्क मञ्चका सदस्य र सांसदहरु सोमबार भएको प्रदर्शनमा सहभागीता रहेको थियो...

एमाले अध्यक्ष ओली पशुपतिको गंगा आरतीमा सहभागी हुदैं

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज(सोमबार) साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् । पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन्...

गृहमन्त्री खाँण र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् । नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए...