राजनीति


ज्येष्ठ सांसद जबराको शपथ आज

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज सपथ ग्रहण गर्ने भएका छन् । जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका हुन्। राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद्...

कांग्रेस संसदीय दलको नेता छान्न मतदान जारी

काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचन सुरु एको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मतदान सुरु भएको हो ।निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्...

पार्टीको भविष्य सम्झेर मत दिनुस : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । बुधबार विहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान आग्रह गरेका...

कांग्रेस संसदीय दलको निर्वाचन : देउवा र थापा मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि यो समाचार तयार पार्दासम्म भने मतदान प्रक्रिया...

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले दलको...

कार्यकर्तालाई अश्लील म्यासेज पठाउने माओवादीका नेता निलम्बित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर पठाएका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको छ । सर्कुलरमा पार्टीका एक जना...

सांसदले मातृभाषामा शपथ लिन पाउने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिन पाउने संघीय संसद सचिवालयले जनाएको छ। त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा ९२० बमोजिम संघीय संसद सचिवालयमा...

माधव नेपाल अस्वस्थ ,अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको...

देउवाद्धारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ले उम्मेदवारी दर्ता गराएका छन् । आज मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर देउवाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार...