राजनीति


कर्णालीमा नेकपाका बुद्धि शर्मा र अन्जु महतराले गरे उम्मेदवारी दर्ता

‎‎सुर्खेत । कर्णालीबाट राष्ट्रियसभाका दुई सदस्य पदमा हुन लागेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)लाई उम्मेदवारी दर्ता गराएका छन् । ‎शर्मा अन्य कलस्टर र महतरा महिला कलस्टरका उम्मेदवार बनेका हुन् ।...

सुदूरपश्चिममा एमालेकी भण्डारीले गरिन् उम्मेदवारी दर्ता

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन । भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव...

सुदूरपश्चिममा कांग्रेसका खातीले गरे उम्मेदवारी दर्ता

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले नेपाली कांग्रेसका...

नेकपा मधेसबाट चार जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी९नेकपा० मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ । बुधबार दलित कोटाबाट शम्भु पासवान, अल्पसङ्ख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी...

गण्डकीमा नेकपाबाट गोमा घिमिरे रूची र कपिल लामाले गरे उम्मेदवारी दर्ता

पोखरा । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ । नेकपाले अन्यमा मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरे रूचीलाई उम्मेदवार बनाएको हो । नेपाली कम्युनिस्ट पार्टीबाट गण्डकीमा ७ सांसद र ३० स्थानीय...

महाधिवशेन पक्षधरद्वारा पुस २७ र २८ गते विशेष महाविधेशन गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा...

पोखरामा गठबन्धनका तिमिल्सिना र देवकोटाले गराए उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर बुधवार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई...

महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी  (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट...

काठमाडौं–३ बाट उम्मेदवारी दिने कुलमानको तयारी

काठमाडौं । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार...