काठमाडौं । अर्थमन्त्रालयले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाएको छ । बजेट कार्यान्वयनबारे छलफल गर्न आइतबार सबै सचिवलाई बोलाइएको अर्थमन्त्रालयका एक सहसचिवले जानकारी दिए । यसअघि अर्थले बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रालयहरूसँग तीनपटक कार्ययोजना मागेको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादीलाई निगरानी गर्नुपर्ने बताएका छन् । ओलीले यी दुई पार्टी बहुत खतरनाक तत्व भएको भन्दे जे पनि गर्न सक्ने आरोप लगाए । शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको...
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै अध्यक्ष थापाले फेसबुक स्टाटसमा यस्तो लेखेका हुन्...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको...
काठमाडौं । संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरूले चुनाव बहिस्कार गर्ने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावलाई संसद बाहिरका पार्टीहरुसंगठित भई बहिस्कार गर्ने तयारी गरेका हुन् ।हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट...
काठमाडौं । ५ दलीय सत्ता गठबन्धन आगामी चुनावमा एक भएर अघि बढ्ने भएको छ । संघीय तथा प्रादेशिक चुनावको मिति घोषणा भएसँगै आज पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकले आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको छ । बैठक आज (शुक्रबार) बिहान बालुवाटारमा...
काठमाडौं । नेपाल समाजवादी पार्टीले साउन २१ गते शनिबार बैठक बोलाएको छ । काठमाडौंमा हुने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ । बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता...
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले प्रतिनिधिसभा चुनावमा जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी भएका थिए । सोही क्षेत्रबाट जनमतका...