राजनीति


जापान भ्रमण फलदायी बन्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्केका छन् । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको प्रचण्डले बताए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलमा प्रचण्डले भ्रमणका क्रममा जापानको...

भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अधावधिक गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी(विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ...

महराको कार्यकर्तालाई निर्देशन : ‘जनमत सुधार्न जनतामाँझ जानुस’

लमही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पार्टी सुर्धान जनतामाँझ जान कार्यकर्तालाई निर्देशन दिएका छन् । समाजवादी केन्द्रको नेतृत्व र विचार माओवादी नै भएकाले आगामी चुनावमा जनमत सुधारका लागि लाग्न महाराले निर्देशन दिएका हुन्। लुम्बिनी...

महाअभियोगमाथिको अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक बोलाउँदै सो आग्रह गरेका हुन् । सहजीकरण...

जापान भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छ्न् । मंगलबार साँझदेखि ज्वरो आएको र ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना गरिएको मुख्यमन्त्रीका स्वकीय सचीव सिवसिंह ओलीले जानकारी दिए। मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पताल...

कांग्रेस पदाधिकारी बैठकमा गगनले गरे अध्यक्षता

काठमाडौं । सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । पदाधिकारी बेठकमा सभापति र दुई उपसभापति भने  सहभागी छैनन् । सभापति र दुइ उपसभापति अनुपस्थित भए पछि महामन्त्री गगन कुमार थापाले बैठकको अध्यक्षता गरेका छन् । सभापति शेरबहादुर देउवा व्यस्तताका कारण...

प्रचण्डले भने, ‘म अन्तबाट होइन, चितवन ३ बाटै चुनाव लड्छु’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट चुनाव लड्ने बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने प्रस्ट्याएका हुन् । उनले...

नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच आज वार्ता हुदैँ

काठमाडौं । भ्रमणका लागि हिजो चीन पुगेका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राती चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता...