काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सांसदहरूको उपस्थितिको अभावमा बैठक स्थगित भएको हो। सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो । बैठक प्रारम्भ हुँदा १७९ सांसदले...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले सो...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराईबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आज (आइतबार) बिहान भएको छलफलमा प्रचण्ड र बाबुरामबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव...
जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् ।मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘बालेन’ले प्रहरी बल प्रयोग गरेरै भएपनि फोहोर व्यवस्थापन गर्ने निष्कर्षमा पुगेका छन् । यसअघि फोहोर व्यवस्थापनमा प्रहरी बल प्रयोग गर्न नहुने बताउँदै आएका मेयर बालेन अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा...
काठमाडौं । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९र८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेताहरुलाई छुट्टै छलफल लागि बोलाएका छन्। छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको नेपाली कांग्रेसका...
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज ९पानस० को अन्तर्राष्ट्रिय...