राजनीति


प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा...

एउटै निर्वाचन क्षेत्रबाट एकै परिवारका तीनजनाको नाम सिफारिस

बारा । बारा कांग्रेसले निर्वाचन क्षेत्र ४ (क) को लागि एकै परिवारका तीनजनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ सिफारिश भएका छविलाल शर्माकी श्रीमती गीता शर्मा तथा बहिनी मीना शर्मा (ढकाल) समानुपातिकतर्फ सिफारिस भएका हुन्। बारा क्षेत्र नम्बर ४ (क) का क्षेत्रीय...

जबराले आज पनि बयान दिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर...

प्रतिस्पर्धामा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी !

समाचार टिप्पणी गत निर्वाचनमा नेकपा एमालेमा प्रदेशसभाको संसदीय दलको नेता बन्ने उद्देश्य राखेर नेकपा एमालेका तत्कालिन सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ गण्डकीको प्रदेश सभा सदस्यमा उम्मेदवार बने । उनले उम्मेद्वार बन्न आउँदा भनेका थिए ‘पार्टीको...

प्रतिनिधि सभाको बैठक बस्दै, विभिन्न समितिमा सदस्यको नाम हेरफेर हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले...

नेकपा विप्लवको पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश

काठमाडौं। नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केही नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका छन । कांग्रेस...

एमालेले नागरिकता विधेयकको विरोध गर्नुको अर्थ छैन : नेपाल

काठमाडौं । नेकपा  (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले माओवादीसित मात्र नभएर मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुलुकका...

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा उनले सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि देशले आफ्नो भूमिका खोजेको जिकिर गरे । “देशमा...

निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन

सुनसरी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...