समाचार


ठगी मुद्दामा पक्राउ परेका पोखरा ६ का वडा सदस्यसहित ४ जना कारागार चलान

पोखरा । ठगी मुद्धामा पक्राउ परेका वडा सदस्यसहित ४ जना कारागार चलान भएका छन् । वडा नं. ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४४ पैसा...

धाराका टुटी चोरी गर्ने हेम्जाका सुरज पक्राउ

पोखरा । पोखरामा धाराका टुटीहरु चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा बस्ने वर्ष २६ का सुरज थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । थापाले पुस १ गते राति हेम्जा स्थित रहेको नेवारेखोला...

घाँटीबाट सिक्री चोरेर भागेका सुमन पक्राउ

पोखरा । कास्की प्रहरीले सुनको सिक्री चोरेर भाग्ने एक युवालाई पक्राउ गरेको छ । पोखरा ४ सिद्धार्थचोकका २७ वर्षीय सुमन परियारलाई सिक्री चोरीको आरोपमा पक्राउ गरेर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान...

गणतन्त्रको विरुद्ध नारा लगाउँदै पोखरामा पर्यटनमन्त्रीको पुत्ला दहन

पोखरा । पोखरामा राजावादीहरुले गणतन्त्र विरुद्ध नारा लगाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीले विहीबार...

नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए प्रधानन्यायाधीशबाट शपथ

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद...

पर्सिदेखि नारायणगढ–मुग्लिन सडक ४ घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले...

माइतीघरबाट १७ अधिकारकर्मी पक्राउ

काठमाडौं । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको...

नेपाल एयरलाइन्सले ५ वटा जहाज लिलामीमा राख्यो

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । एक सूचना जारी गर्दै नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।यी...