काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आइरहेको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने भएको हो । आज पनि संसदमा एमालेले नारावाजी र अवरोध गर्ने संभावना छ । तर पनि सभामुखले संसदको कारवाही अगाडि बढाउने जनाइएको...
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले आफुहरु हारेकोमा चिन्ता नभएको बताएका छन् । राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताउँदै लेखकले आफुहरु हार्दा विकास पनि हारेको बताए । उनले भने,‘हामी हारेकामा चिन्ता छैन,...
पोखरा । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रहि अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । गण्डकी...
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संबैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्ने बताएका छन् । सोमबार पोखरा–२० भलाम डाँडागाउँ टोलविकास संस्थाको पांचौं साधारण सभा तथा युके समाजद्धारा उपलव्ध गराइएको राहत वितरण कार्यक्रममा बोल्दै उनले यस्तो...
काठमाडौं । प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै समाचार प्रकाशित भए पछि अहिले राणाको चर्चा चुलिएको छ । मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको बेला प्रधानान्यायाधीसले नै भागबण्डा खोजेको भन्दै एक मन्त्रीलाई उद्धत गदै...
पोखरा । नेपालमा थप एक हजार ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८७४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा एक हजार जना संक्रमण मुक्त भएका छन् भने थप १० संक्रमितको...
गोरखा । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । आज सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए । न्यौपाने...
काठमाडौं । महानगरी प्रहरी परिसरले काठमाडौंमा सञ्चालन गरेको दसैंलक्षित सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । प्रहरीले उपत्यकाभित्रका २०७ चोर तथा पाकेटमार पक्राउ गरेको हो । झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आएको समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ । सरकारसँग कोटा मागेको भन्ने समाचार गलत र भ्रामक भएको भन्दै सर्वोच्चले खण्डन गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा...