काठमाडौं । दशैंलाई लक्षित गर्दै आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने भएका छन् । दशैँमा मानिसहरु कर्मथलो छोडेर जन्मथलो जाने हुँदा मानिसको भिड हुने गर्छ । आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको यातायात विभागले जनाएको छ । आजदेखि कोजाग्रत...
पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा न ३३ ले आफ्नो संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । पार्टीको संगठन अझै मजबुत र बलियो बनाउने उद्देश्यले एमाले वडा कमिटिले विभिन्न टोलहरुमा भेला र प्रशिक्षणहरु सम्पन्न गरेको अध्यक्ष गुरुप्रसाद...
पोखरा । हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा...
पोखरा । नेपालीहरुको महान चाड दशैको पहिलो दिन आज घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक समृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको ६७...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । यो सँगै देशभर हालसम्म ११ हजार १६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर थप १०४३ जनामा...
काठमाडौं । निक्षेप ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अझै पाँच दिन प्रहरी हिरासतमा रहने भएका छन । अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलो चरणको अनुसन्धानका लागि हिजो (मंगलबार)जिल्ला...
काठमाडौं । चीनले नेपाललाई सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । कोरोनाभाइरसविरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिन चिन तयार भएको हो । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ...
पोखरा । करिब ८ करोड लगानीमा सेलवेजले नयाँ शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगाबाट सेवा दिदैँ आएको सेलवेयजले पोखरामा छैटौँ शाखा विस्तार गरेको हो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै करोडौँको लगानी गरि नयाँ शाखा विस्तार गरेको सेलवेज/सेल्सबेरी प्रा.लिले...