समाचार


बेलायतको रेड लिस्टबाट हट्यो नेपाल

काठमाडौं । नेपाल हवाई यात्राको रातो सूचीबाट हटेको छ । बेलायत सरकारले नेपाललाई हवाई यात्राको रातो सूचीबाट हटाएको हो । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । नेपालका...

आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । दशैँको दोस्रो दिन । आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य...

के पोखरामा ठुलो जहाज आउन असम्भव छ ? पोखरा विमानस्थल प्रमुख गौतमको जानकारी (भिडियो सहित)

पोखरा । पोखरामा निर्मार्णधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिसत सकिएको छ । विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेसगै कहिलेबाट विमानस्थल संचालनमा आउला भन्ने चासो बढेको छ । विमानस्थल आयोजनाले निर्माण गरिरहदा नागरिक उड्डयन प्राधिकरणले...

बालुवाटार अपडेट: बैठकको बीचमै निस्किए माधव

काठमाडौं । मन्त्रालयको भागवन्डामा कुरा नमिल्दा असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै निस्किएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेपाल बाहिरिएका हुन् । उनले आफ्नो भनाई राखेर बैठकको बीचमै...

यसपाली कांग्रेसले चियापान नगर्ने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने बताएको छ । हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ। कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै कांग्रेसले चियापान...

इपीएल : पहिलो पटक फाइनलमा पोखरा राइनोज, ७ विकेटले हार्‍यो भैरहवा

काठमाडौं। भैरहवा ग्लाडिएटर्सलाई हराउँदै पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो...

पिण्ड सेलाउन गएका पूर्णबहादुरको डुबेर मृत्यु

गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश...

डिभी खुल्यो ! यसरी भर्नुहोस डिभी

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को खुलेको छ। (बुधबार) गएराती नेपाली समयअनुसार राती पौने १० बजे (अक्टोबर ६, २०२१) बाट आवेदन खुलेको  काठमाडौँस्थित अमेरिकी दूतावास ले जानकारी दिएको छ । बुधबारबाट खुला भएको डिभी कात्तिक २३ (नोभेम्बर...

अस्ट्रेलियाको सीमा नाका खुल्दैँ : नेपालीले प्रवेश पाउलान् ?

काठमाडौं । करिब २ वर्षपछि अस्ट्रेलिया जाने बाटो खुला हुने भएको छ । अस्ट्रेलिया सरकारले करिब २ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने भएसँगै बाटो खुल्ने भएको हो । आगामी नोभेम्बरदेखि सीमा नाका खुला गर्ने अस्ट्रेलियन सरकारले जनाएको छ । सीमा...