विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैंलगत्तै विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको...
काठमाडौं । सत्तारुढ दल काँग्रेसले अन्तत सबै मन्त्रीको नाम टुंग्याएको छ । आजै मन्त्रिपरिषद विस्तार गर्ने भएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन् । देउवाले कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेको छ । एसले अहिले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने बताएको छ । यसअघि पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालय दिने बताइएको थियो। एकीकृत समाजवादीबाट खतिवडासँगै...
काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम छनोट गरेको छ । पार्टी स्रोतको अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने तय भएको छ । पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट बनेको एमालेले आज पनि संसद चल्न दिएनन् । आज बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गर्दै अवरुद्ध गरेको हो । दिउँसो १ बजेदेखि सुरु भएको बैठक केही बेरमै अवरुद्ध भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् । मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटमा मन्त्रीको सपथग्रहणका बारे कुराकानी भएको...
काठमाडौं । ५ देखि ११ वर्षसम्मका वच्चालाई फाइजर खोप उपयुक्त रहेको भन्दै कम्पनीले अनुमति मागेको छ । अमेरिकामा फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको हो । खोप निर्माता कम्पनी फाइजरले...
काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदैछ । सरकार बनेको ८८ औं दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । लामो छलफल र कसरत पछि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामको टुंगो लगाएको छ...
पोखरा । पछिल्लो समय देशमा मौसम बदली भईरहको छ । साँझ, राती र बिहानीको समयमा देशका विभिन्न भेगमा वर्षा भईरहेको छ । गएराती गण्डकी प्रदेशको कास्की, पर्वत, बागलुङ,तनहुँ सहितका आसपासका जिल्लामा मेघगर्जनसहितको वर्षा भएको थियो। आज देशका अधिकांश स्थानहरुमा...