समाचार


एमाले स्थायी कमिटी बैठक आज

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैँछ । आज(आइतबार) दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने लागेको पार्टीले स्रोतले बताएको छ । विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल हुनेछ। एक स्थायी...

ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्रको परिकल्पना गरौँ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्रको परिकल्ना गर्न आग्रह गरेका छन् । अब जनताका आकांक्षा,हकअधिकार, सामाजिक न्याय र सुरक्षा ग्यारेन्टीको परिकल्पना गर्नुपर्ने ओलीले बताए । संविधान दिवसमो अवसरमा शुभकामना सन्देह...

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई हकअधिकार प्रत्याभुत हुनेगरि संविधान कार्यान्वयन गर्न सरकार प्रयासरत रहेको बताएका छन् । सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै उनले संविधानको...

संविधानमा सबै नागरिकको समान पहुँच र हकअधिकार कार्यान्वयन हुनुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गरेकि छिन् । संविधान दिवसको अवसरमा शुभकामना दिदैँ राष्ट्रपति भण्डारीले आम नागरिकले संविधानमा उल्लेख भएका आफ्ना हक अधिकार प्रत्याभत गर्ने गरि संविधान कार्यान्वयन...

आज संविधान दिवस, जनताका अधिकार कागजमै सिमित

काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आज सैनिक...

गण्डकी सहित तीन वटा प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना

पोखरा । हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर सामान्यतया सफा देखी आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि 

पोखरा । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । गएराति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा भरतमणि विजेता घोषित भएका हुन् । उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। फस्ट रनरअप बिक्की अग्रवाल...

अन्तिममा समालिन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

पोखरा । पहिलो हाफमा एक गोलको अग्रता लिए पनि अन्तिम समयहा समालिन नसक्दा नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्ससंग २–१ गोल अन्तरले नेपाल पराजित भएको हो । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो...

थप १,०६६ जनामा संक्रमण, १,२३७ संक्रमण मुक्त

काठमाडौं। कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको...