समाचार


बालुवाटार पुगी राजीनामा पत्र बुझाएर फर्किए हमाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वत्र विवाद र आलोचना पश्चात केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । स्रोतकाअनुसार हिजो बेलुकी...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छिन् ।आज बस्न लागेको प्रदेश सभाको बैठक शाक्यले विश्वासको मत लिने बताइएको छ । प्रदेश सभा बैठक आइतबार अपरान्ह ३ बजे बस्दैँछ । बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री...

दमौली सडक खण्डमा खाल्डाखुल्डीले दुर्घटनाको जोखिम, बिरामीलाई सास्ती

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौं लगानी भए पनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन। पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ...

आपूर्तिमन्त्री गजेन्द्र हमालद्धारा राजीनामाको घोषणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।प्रधानमन्त्री देउवाले अस्ति शुक्रबार मन्त्रीपरिषद विस्तार गर्दै उनलाई आपूर्ति...

प्रधानमन्त्री देउवा पोखरा आउँदै, यस्तो छ भिजिट तालिका

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन् । । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा हुने भएपछि सोही समारोहमा सहभागी हुन देउवा पोखरा आउन लागेका हुन् । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । भोलि पोखरामा विशेष समारोहका...

तीन वटा प्रदेशमा हल्का वर्षाको संभावना

पोखरा । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यतया सफा देखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको छ। आज देशभर आंशिक देखि सामान्य...

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

पोखरा नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यका, पोखरासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास...

थप ७६० जनामा संक्रमण, ११ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३१ नमूना परिक्षण थर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ८९९ जना संक्रमण मुक्त भएका छन्, भने थप ११ संक्रमितको मृत्यु...

फाइलमा होइन, योजनामा लगानी बढाइन्छ: अर्थमन्त्री शर्मा

काठमाडा। अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने...