पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद दोबाटे विश्वकर्मा पनि गण्डकी प्रदेशका मन्त्री बन्ने भएका छन् । दोबाटेलाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्री बनाउने तयारी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आएका बेला यसबारे...
काठमाडौं । स्थिती नियन्त्रण बाहिर गएपछि रुपन्देहीमा अहिले कर्फ्यू जारी छ । स्थानीय प्रशासनले रूपन्देही उपमहानगरपालिका–१७ र १८ नम्बर वडामा १८ घन्टादेखि कर्फ्यू जारी गरेको छ। मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु,...
स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका(१० मोदीखोलाको भित्री सडक खण्डमा जिप खस्दा दुई जनाको ज्यान गएको छ भने १५ जना घाईते भएको स्याङ्जा प्रहरीले जनाएको छ । ग १ ज ४९१८ नम्बरको जिप हिजो आइतबार साँझ दुर्घटना भएको...
पोखरा । साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको हातबाट नेपाल १–० ले पराजित भएको छ । यस अगाडि लगातार दुई खेल जितेको नेपालले भारतसंगभारतका लागि एक मात्र गोल ८२ औं मिनेटमा सुनील क्षेत्रीले गरे । उनले नजिकको दूरीबाट हेडबाट गोल गरेका हुन् । यो हारपछि नेपाल...
पोखरा । नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ । गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन् । स्कन्द माताको...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले दशैंको मुखमा पनि ठाउँठाउँमा सवारी साधन सञ्चालनमा कठिनाई रहेको बताएका छन् । गण्डकी प्रदेशको दाउन्ने र ग्रामिण क्षेत्रका अधिकांस सडकमा सवारी सञ्चालनमा कठिनाई रहेको उनले जानकारी...
काठमाडौं । बुटवलको मोतीपुर क्षेत्रमा स्थिती तनावग्रस्त बनेको छ । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयमा गोली चल्दा एक जनाको ज्यान गएपश्चात स्थिती झनै विग्रिदा कर्फ्यूको आदेश गरिएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले...
काठमाडौं । गजेन्द्रबहादुर हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएसँगै अब उक्त मन्त्रालयको नेतृत्वमा को आउँछ भन्ने चर्चा सुरु भएको छ । पछिल्लो समय रामचन्द्र पौडेलले समूहले मन्त्री बनाउने भनेर चर्चा रहेकी तर मन्त्री नबनाईएकी नेतृ सुजाता...
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । खरेलले आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिमा पत्रकार सम्मेलन गरि नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन् । २९ वर्ष नेपाल प्रहरीमा रहेर जनताको सेवा...