समाचार


मौसम पूर्वानुमान : तीन वटा प्रदेशमा वर्षा

पोखरा हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

कांग्रेस पोखरा महानगरको निर्वाचमा १,३४४ मत खस्यो, आजै मतगणना

पोखरा । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सकिएको छ । १३७० मतदाता रहेको मनानगरमा ४ बजेको निर्धारीत समयसम्म १३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार छन् । पोखरा ११ का वडाध्यक्ष...

सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

काठमाडौं । सरकारले ८ आश्विन देखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको...

असोज ११ गते पोखरामा सडक महोत्सव

पोखरा । पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले महोत्सवको आयोजना गरेको हो । असोज ११ गते महोत्सव आयोजना गरिएको रेवानले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कोरोना महामारीले...

पछिल्लो २४ घण्टामा थपिए एक हजार ४७६ संक्रमित, १,५५० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा...

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले गोली चलाएका छन् । गोली लाग्दा तीन जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको भारतीय सञ्चार माध्यमले जनाएको...

भ्रमणका लागि स्कटल्याण्ड जादैँ प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका लागि स्कटल्याण्ड जाने भएका छन् । उनको यो पहिलो विदेश भ्रमण हो । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान...

यस वर्ष दशैंको टिकाको शुभसाइत असोज २९ गते बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग...

पूर्वराजाको श्रीपेज चोर्ने असफल प्रयास : ‘राजा बन्छु’ भन्दै चोर्न खोज्ने युवक पक्राउ

काठमाडौं । नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती श्रीपेज चोर्न खोज्ने क्रममा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी...