समाचार


कांग्रेस सभापति देउवाको जिल्लामा २८ वर्षीय जोशी नगर सभापति बने

पोखरा । डडल्धुराको परशुराम नगरपालिकामा २८ वर्षीय भरत बडायर जोशी नेपाली कांग्रेसको नगर सभापतिमा विजयी बनेका छन् । सभापति शेरबहादुर देउवाको जिल्लामा युवा नगरको सभापतिमा विजयी भएका हुन् । शनिबार सम्पन्न नगर अधिवेशनमा दुई सय मत खसेकोमा उनले १ सय ४८ भोट प्राप्त...

पोखराका दुई बसपार्कमा यात्रु सहायता कक्ष

पोखरा । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखराका बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नजिकिएको बडा दशैं, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

पर्वतको दोबिल्ला–फलेवास सडक बन्द, वैकल्पिक सडक नहुँदा स्थानीयलाई समस्या

पर्वत । पर्वतको दोबिल्ला– फलेवास सडक बन्द भएको छ । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधन चल्न रोक लगाइएको हो। घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधन समस्यामा...

अप्रिय घटना हुनबाट बचेको बुद्धले आज ७ उडान गर्दै

काठमाडौं । हिजो (सोमबार) अप्रिय घटना हुनबाट बचेको बुद्ध एयरले आज ७ उडान भर्दैँ छ ।बुद्धले आज बिहानै साढे १० बजे सम्म काठमाडौं–सिमरा दुईपटक उडान गरी काठमाडौंबाट पोखरा उडान भरेको छ । हिजो ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धले प्राविधिक जाँच पछि आज बिहानैबाट...

नेपाली विद्यार्थी समस्यामा : चीन फर्कन नपाउँदा डिग्री गुम्ने चिन्तामा

कोरोनाभाइरस महामारीका कारण स्वदेश फर्किएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरू पढाइ पूरा गर्न चीन फर्कन नपाएपछि समस्यामा परेका छन्। पढाइ अधुरो भएपछि आफूहरू करिब १,२०० को सङ्ख्यामा रहेको बताउने नेपाली विद्यार्थीहरूले शिक्षा मन्त्रालय, संसदीय समिति र काठमाण्डूस्थित...

राष्ट्रपतिद्धारा राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् ।  मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम...

गोरखा : नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ

गोरखा । गोरखामा नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ परेका छन् । प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको...

बुटवल : ट्रकको ठक्करबाट बस कुरेर बसेका आमा छोराको मृत्यु

बुटवल । ट्रकले ठक्करबाट रूपन्देहीमा आमा छोराको ज्यान गएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकको ठक्करबाट ३८ वर्षीया आमा राधा भट्टराई र उनका १८ वर्षीय छोरा महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट बुटवलतर्फ...

विश्व रेबिजविरुद्धको दिवस : महिनामा तीन जनासम्मको रेबिजबाट ज्यान जाने गरेको तथ्यांक

काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘रेबिज : तथ्य बुझौँ, त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने...