गोरखा । गोरखामा ट्रक दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । गोरखाको आरुघाट गाउँपालिका १ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो । ट्रकमा सवार अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धादिङको गंगाजमुना...
पोखरा । हाल भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । हाल देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौं । मनसुन बाहिरिएपछि जारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ। गृह मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार १४ जिल्लामा बाढी पहिरोका कारण ७७ जनाको ज्यान गुमेको हो। बाढी पहिरोमा परी ३६ जना बेपत्ता भएका छन्...
पोखरा । तपाई आफ्ना बाबुनानीको पढाई बारे विद्यालयमै पुगेर कत्तिको चासो राख्ने गर्नुभएको छ ? विद्यालयमा बाबुनानीले कत्तिको पढ्छन् र आफूले पनि निर्वाह गर्नुपर्ने दायित्व के हो भनेर सोध्नु भएको छ या छैन ? चासो राख्नु भएको छैन भने चासो राख्ने गर्नुस् । यसरी...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै हालसम्म कोरोनाबाट ११ हजार ३१८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले बैक तथा वित्तीय संस्थाहरुले एकाएक निक्षेपमा ब्याज दर बढाएकोमा आपत्ति जनाउँदै त्यसले समग्र अर्थ व्यवस्थामै असर पार्ने ठहर गरेको छ । संघले निक्षेपमा ब्याज बढाउँदा कर्जामा पनि ब्याज बढ्ने र त्यसले मूल्यबृद्धि पनि बढाउने...
पोखरा । गण्डकी प्रदेशमा आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हिजो एकैदिन ५ संक्रमितको ज्यान गएकोमा आज भने गण्डकीमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा...
पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्यममा लागेको निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सदैव तयार रहने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुल्ला अर्थ...