समाचार


इपीएलः पोखराको पहिलो जित, ललितपुर ९ विकेटले हार्‍यो

पोखरा । एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ । आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो । जितसंगै पोखरा लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखराको जितमा रिचार्ड लेभिले उत्कृष्ट...

पोखरा–९ का वडाध्यक्ष लामिछानेले दिएको राजिनामा फिर्ता, पुरानै जिम्मेवारीमा फर्किए

पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महागरपालिकामा सचेतक रहेका पोखरा महानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष रामराज लामिछानेले आफूले दिएको राजिनामा फिर्ता लिएका छन् । नेपाली कांग्रेस पोखरा महागर समिति सभापतिमा उम्मेद्वारी दिएका उनी सभापतिमा पराजय भएसंगै...

‘यु.केको लाहुरे हुँ, यु.के लान्छु’ भन्दै प्रेममा पारी ठग्ने भोजपुरका केदार राई पक्राउ

पोखरा । यु.केको लाहुँरे हुँ, यु.के लान्छु भन्दै ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । समाजिक सञ्जालमा आफुँ यु.केको लाहुरे भन्दै यु.के लानी भन्दै रकम ठग्ने भोजपुर साल्पासिलिछो गाउपालिका वडा ४ लिम्खियाका ३१ वर्षीय केदार राई पक्राउ परेको महानगरीय अपराध महाशाखा...

ग्रिन जोन मनाङमा पर्यटकका लागि प्रवेश खुला, यी मापदण्ड पालन गर्नुपर्ने

मनाङ । पर्यटकीय धार्मिक स्थल मुस्ताङमा आन्तरिक तथा वाह्य पर्यटकलाई प्रवेश दिएसँगै यता मनाङ पनि घुम्नको लागि खुला गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाएका छन् । स्वास्थ्य मापदण्डलाई पुरा गरी पर्यटकलाई...

तनहुँ : दशैंमा बजार अनुगमन तीव्र र प्रभावकारी

दमौली । चाडपर्व नजिकिएसँगै तनहुँमा बजार अनुगमन तीव्र र प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन प्रभावकारी बनाउने बताएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा उद्योग वाणिज्य संघका...

तनहुँ : मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय चेतकुमारीको मृत्यु

दमौली । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। छिर्कनेबाट...

छिट्टै ओमानसँग दुई पक्षीय श्रम सम्झौता गर्ने मन्त्रालयको तयारी

काठमाडौं । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा...

उपचारको लागि बैंकक गए माओवादी नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । जण्डिसबाट पीडित पुन आज बिहान त्रिभुवन विमानस्थलबाट थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनको केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको...

मौसम पूर्वानुमान : मेघ गर्जनसहित वर्षाको संभावना

पोखरा । बंगालको खाडीको उत्तर पश्चिम भु–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आँशिक...