समाचार


अध्यक्ष नेपालको स्वास्थ्य अवस्थामा सुधार, पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको...

पूर्णिमा श्रेष्ठ बनिन् धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला

म्याग्दी । संसारको सातौँ ८१६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २...

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकका सुविधा र उपकरण स्तरोन्नती गर्ने देउवाको प्रतिवद्धता

काठमाडौं । आज एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर...

एमालेको विधान महाधिवेशन आजदेखि : पार्टीको नीति र विधि तय गर्ने

काठमाडौं । नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरु गर्दैछ । ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको मध्यान्ह १२ बजे अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । विधान महाधिवेशन आगामी तीन दिन सञ्चालन हुनेछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी...

स्याङ्जा : रोकिराखेको ट्याक्टर आफैँ गुड्दा महिलाको ज्यान गयो

स्याङजा । स्याङ्जामा रोकिराखेको ट्याक्टर आफै गुड्दा ट्याक्टरको ठक्करबाट एकको ज्यान गएकोे छ । ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको हो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट...

आजको मौसम पूर्वानुमान, मेघ गर्जनसहित वर्षा

पोखरा । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ । प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का...

१०७८ जनामा संक्रमण, थप १२ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप एक हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७६५४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ९११ जना संक्रमण मुक्त भएका छन् । भने थप १२ संक्रमितको...

एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको तयारी पुरा भएको छ । भोली (असोज १५ गते) शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिए महाधिवेसशन मूल समारोह समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । समितिले...

चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं । बुद्ध एयरका विमान पाइलट आङ्गेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका शेर्पालाई विमान चलाउन रोक लागाइएको हो । उनी यात्रुको ज्यान...