रुपन्देही । राजनीतिमा पुस्ता हस्तान्तरणको चर्चा चलिरहँदा विस्तारै युवा पुस्ताले राजनीतिमा स्थान पाउन थालेका छन् । शनिबार भएको नेकपा एमालेको वडा अधिवेशनमा रुपन्देहीको एक वडामा एक युवती सचिव पदमा चयन भएकी छिन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६...
काठमाडौं । कार्तिक १ गते देखि यता बाढी पहिरोले राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब बढीको क्षति पुगेको छ । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले देशभरका राजमार्गमा मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । सडक विभागका महानिर्देशक अर्जुनजंग...
विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीमा आलोपालो भए फ्लोर क्रस नगर्ने नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् । आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै आलोपालो भए प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका हुन। मुख्यमन्त्री...
एजेन्सी । कोलम्बियाका एक कुख्यात लागूऔषध कारोबारी पक्राउ परेका छन् । ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगा हिजो (शनिबार) पक्राउ परेका हुन् । उनी देशकै कुख्यात लागुऔषध तस्कर र अपराधिक संगठनका प्रमुख रहेको बताइएको छ । ५० वर्षीय उसुगा कोलम्बियाको उरागा...
काठमाडौं । आगामी नोभेम्बरदेखि अस्ट्रेलियामा अभिभावक जान पाउने भएका छन् । कोभिड संक्रमणका कारण लामो समयदेखि अभिभावकलाई लैजान रोक लगाएको अस्ट्रेलियाली सरकारले नोभेम्बर १ देखि अभिभावकलाई लैजानको लागि अनुमति दिने भएको हो । अस्ट्रेलियाको संघीय गृह मामिला...
काठमाडौं । बाढी पहिरो निरीक्षण तथा अवलोकनको दौडधुपमा लागेका देउवा आज पूर्वतिर प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान ८ बजे क्षति निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवाले आज पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथर पुगी...
बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका –७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन( ७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा...
काठमाडौं । आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान खुवाइने भएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना...
बुटवल । बुटवलमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुईको ज्यान गएको छ । मध्यरातमा भएको दुर्घटनामा बुटवलको तिलोत्तमा नगरपालिका ३ का २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रदेश...