पाँचथर। पाँचथरमा आज बिहान भएको बस दुर्घटनामा घाईते मध्ये दुई जनाको ज्यान गएको छ । फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका ६४ मध्ये दुई जनाको मृत्यु भएको हो । उपचारका लागि अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि...
काठमाडौं । अमेरिकाले अनुदानमा दिएको एक लाख बढी फाइजर खोप नेपाल आइपुगेको छ । एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको अमेरिकी राजदूतावासले ट्वीट गर्दै जानकारी दिएको छ ।फाइजर खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई लगाइने सरकारले बताएको छ । भण्डारण र वितरणमा...
पोखरा । पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट पस्मराङमा सर्ने भएको छ । महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साईट सार्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र...
काठमाडौं । बमौसमी वर्षाको कारण धानमा अधिक क्षति पुगेको छ ।कात्तिक पहिलो साता भएको अविरल वर्षाले धानमा ८ अर्ब बढीको क्षति पुर्याएको छ । सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा ८ अर्ब २६ करोड ८० लाख क्षति भएको कृषि तथा पशुपंक्षी...
काठमाडौं । कोरोना भाइरस मत्थर बनिसकेको चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार चीनमा फेरि नयाँ संक्रमित फेला पर्न थालेका छन् । भाइरस पुनस् देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा...
काठमाडौं । अवैध रुपमा नेपाल बसीरहेका ११ अफगानी पक्राउ परेका छन् । उनी काठमाडौंको सिनामंगलको एक होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३ जना महिला र ८ जना पुरूष रहेका छन् । उनीहरु कहिलेदेखि काठमाडौं बसीरहेको भन्ने यकिन मिती थाहा भएको...
पोखरा । आज बोलाइएको फुलकोर्ट बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय पछि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा निराश बनेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले साथ नदिने भएपछि प्रधानन्यायाधीश जबरा यतिबेला आफ्ना निकटस्थहरूसँग छलफलमा जुटेको बताइएको छ । प्रधानन्यायाधीशको...
काठमाडौं । चारैतिरबाट विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् । आईतबार नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने बताएका थिए ।फुलकोर्ट आज...