काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को...
पोखरा । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका...
पोखरा । वर्तमान सरकारमा भागवण्डा खोजेको भन्दै आलोचना सुरु भएदेखि नै विवादमा तानिएका प्रधानन्यायाधीश अप्ठ्योरामा परेका छन् । उनलाई आफ्नै सहकर्मीदेखि नागरिक अगुवा र न्याय क्षेत्रसंग सरोकार राख्ने व्यक्ति र संस्थाहरुले समेत एकपछि अर्को गर्दै प्रधानन्यायाधीसको...
पोखरा । विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेको भन्दै सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । पछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो...
पोखरा । निजी आवास वा स्वास्थ्य तथा अन्य संस्था पुनर्निर्माणका बाँकी कामको जिम्मा सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले पाएको छ । कास्कीमा पनि पुननिर्माणको काम विभाग अन्र्तगतको संघीय आयोजना कार्यान्वयन इकाइले पुननिर्माणको...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको हो । यो सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ पुगेको स्वास्थ्य...
पोखरा । स्याङ्जाबाट पोखरातर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुदाँ बाबाछोरी घाईते भएका छन् । आज सवा १ बजेको समयमा स्याङ्जा पुतलीवजार नगरपालिका १० राङखोला स्थित सिद्वार्थ राजमार्गमा ग ७ प ९६५९ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरी...
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुमा नै उनको कल्याण नै एकमात्र विकल्प भएको निष्कर्ष निकालेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले राजनीतिक दलका नेताले जस्तै प्रधानन्यायाधीशले पनि भाग खोजेपछि...
काठमाडौं । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्रै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलको क्रममा चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको...