समाचार


मौसम पूर्वानुमान : यि स्थानमा हल्का वर्षा र हिमपातको संभावना

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक...

व्यवसाय प्रर्वद्धन सम्बन्धि लेउवाको अन्तरक्रिया

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा व्यवसाय प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । लेखनाथ क्षेत्रमा रहेका फेन्सी, कपडा व्यवसायी र भांडा व्यवसायी बिच व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा जानकारी लिने उदेश्यले...

पोखरामा पर्यटकको बसाई लम्बाउन फुटट्रयाक आवश्यक : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्रयाक आवश्यक भएको बताएका छन् । पोखरा २२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री...

देशभर ९ संक्रमितको मृत्यु, ३५१ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ संक्रमितले ज्यान गुमाएका छन् । देशभरका अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका संक्रमित गरि उक्त संख्या ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण...

गण्डकी अपडेट : पोखराका २ सहित ३ संक्रमितको मृत्यु, २१ जनामा संक्रमण

पोखरा । गण्डकीमा पछिल्लो अपडेट अनुसार ३ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखराका २ र लमजुङका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखरा ३० क ७१ वर्षीय संक्रमित महिला र पोखरा २२ का ६३ वर्षीय संक्रमित पुरुषको पोखरा...

आफ्नै छोरामाथि एसिड अट्याक : बाबु पक्राउ

सोलुखुम्बु । विभिन्न असमझदारीका कारण प्रमीलेप्रेमिकालाई, श्रीमानले श्रीमतीलाई या श्रीमतीले श्रीमानलाई, प्रेम नस्वीकारेको कारण युवकले युवतीलाई एसिड हानेको समाचार प्राय सुन्नमा आउँछन् । तर सोलुखुम्बुमा भने आफ्नै छोरालाई बाबुले एसिड हानेको समाचार बाहिरिएको...

बसमा आगलागीः १२ बालबालिकासहित ४५ यात्रुको मृत्यु

बुल्गेरिया। बुल्गेरियामा बस दुर्घटना हुदाँ बसमा लागेको आगोमा परी १२ बालबालिकासहित कम्तीमा ४५ यात्रुको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना भएको हो । दुर्घटना भएको बस म्यासेडोनियामा दर्ता भएको र बसमा...

सचिवमा महेश बस्नेतको उम्मेदवारी, भन्छन्ः ‘सर्वाधिक मत ल्याएर जित्छु’

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्नेको लहड चल्न थालेको छ । केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्...

ड्यूटी आवर सकिएको भन्दै पाइलटले रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराए: यात्रु आक्रोशित

काठमाडौं । नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराएका छन् । डुयुटीको समय सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी बीचैमा अवतरण गराए पछि यात्रुले आक्रोश पोखेका छन् । रुकुमका लागि उडेको...