समाचार


छिट्टै गण्डकी प्रदेश पूर्ण कोभिड खोपयुक्त प्रदेश घोषणा हुन्छ : स्वास्थ्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले मंसिरभरमा गण्डकी प्रदेशमा १८ वर्ष उमेर माथिका सबै नागरिकले पूर्ण खोप लगाई सक्ने दाबी गरेकी छन् । बिहीबार युआरएलको आठौं वार्षिकोत्सव एवं पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गनर्दै उनले...

अग्रज पत्रकार हरि बास्तोलालाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा । यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिमा लामोसमय देखि कार्यरत अग्रज पत्रकार हरि बास्तोला सम्मानित भएका छन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले स्थापना र सञ्चालन गरेको पुरस्कार...

सराङकोट बहुउद्देश्यीय सहकारीद्धारा कन्या मा.वि विद्यार्थीलाई पोशाक वितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा कन्या मा. वि का विधार्थीलाइ पोशाक वितरण गरिएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा...

जनप्रियको ३० औं वार्षिकोत्सवमा सरसफाइ कार्यक्रम

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले ३० औं वार्षिकोत्सवको सन्दर्भमा बृहत् सरसफाइ कार्यक्रम विहिबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले माक्स, पञ्जा, कुचो बाल्टी, डस्वीन बितरण गरेर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए । गिरीले...

असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी सामाग्री वितरण

पोखरा । असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी र हाइजिन किट वितरण गरेको छ । असल छिमेकी नेपालले कोभिड पुनर्लाभ तथा पुनस्र्थापना सहयोग परियोजना अन्तर्गत पोखरा २० मा रहेका सरकारी विद्यालयहरुमा प्रदान गरिने स्टेशनरी सामाग्री तथा हाइजिन किट...

३२९ जना निको भए, २११ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमणमुक्त भएका छन् भने थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

गण्डकीमा आज संक्रमित भन्दा निको हुनेको संख्या आधा बढी

पोखरा । यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित हुने भन्दा निको हुनेको संख्या आधा बढी रहेको रहेको छ । प्रदेशमा ८ जनामा संक्रमण पुष्टि हुदाँ २२ जना निको भएका छन् । ७५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय...

कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी यी तीन प्रतिवेदन पारित भए

काठमाडौं । महाधिवेशनको अघिल्लो दिन बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले तीन प्रतिवेदन पारित गरेको छ । १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको...

वरिष्ठ नेता पौडेल बैठकमा गएनन्,पदाधिकारी थप्ने प्रस्तावबाट पछि हट्यो संस्थापन पक्ष

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बैठकको एजेन्डाबारे जानकारी नभएको भन्दै पौडेल बैठकमा नजाने यसअघि नै उनको सचिवालय स्रोतल सभापति शेरबहादुर देउवालाई जानकारी दिइसकेको थियो । पौडेलसहितका...