पोखरा । मुस्ताङमा हिजो आएको हिमपहिरोमा परेर १५० याक र चौरी बेपत्ता भएका छन् । थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका दुई गोठका याक र चौरी कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर बेपत्ता भएका हुन्। भीम...
काठमाडौं । आज हरिबोधिनी एकादशी । घरघरमा रोपिएको तुलसीको पुजाआजा गरिदैँछ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा...
पोखरा । एउटा यस्तो नगरपालिका जसले आफ्नो नगरपालिका भित्रका स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउने महिलालाई हरेक पटक एक क्रेड अण्डा दिएर पठाउने गरेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले गर्भवती भएपछि हरेक पटक चेक गर्न आउने महिलालाई एक क्रेड (३० गोटा) अण्डा दिएर...
मुस्ताङ । आइतबार मुस्ताङमा हिमपहिरो जाने क्रममा भागदौड गर्दा घाइते भएका शिक्षक र विद्यार्थीलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर भेटघाट गर्नुकासाथै उनीहरुको अवस्था बारे जानकारी लिएका छन् । उनले घाइतेहरुको शिघ्र...
पोखरा । संसदमा सांसदहरु तोडफोडमा उत्रिएका समाचारलाई समान्य रुपमा लिने नागरिकमाझ अहिले अधिवक्ताहरु नै कुटाकुटमा उत्रेको विषयले चर्चा पाइहरेको छ । यो चर्चा र दृष्य नसेलाउँदै आइतबार रेडक्रसकर्मी पनि तोडफोडमा उत्रिएका सार्वजनिक भएको छ । असन्तुष्ट असन्तुष्ट...
पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा बागलुङ नगरपालिका ९ का ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यो...
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौं । कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पाइएको छ । यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पुष्टि गरेका छन् । उनीहरुले...
भारत । भारतमा प्रहरी र माओवादी समूहबीच दोहोरो भिडन्त भएको छ । हिजो भएको भिडन्डमा कम्तीमा २६ माओवादी कार्यकर्ता मारिएको भारतीय स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको गडचिरोली जिल्लास्थित मार्दीन्तोलामा भएको भिडन्तमा माओवादीका केन्द्रीय नेतासहित २६...