समाचार


चण्डी आधारभूत विद्यालयलाई सेन्ट्रल गार्डनको शैक्षिक सामाग्री

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५०...

भोलिबाट दिइने भनिएको फाइजर खोप अभियान स्थगित

काठमाडौँं। भोलि मंगलबारबाट दिइने भनिएको फाइजर खोप तत्कालको लागि स्थगित भएको छ। खोपका लागि सिरिञ्ज अभाव भएपछि हाललाई अभियान स्थगित गरिएको बताइएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको...

अश्लीलता फैलाउने युट्युबर पक्राउ

काठमाडौं । अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई...

हिमपातले मनाङका विद्यालय वार्षिक परीक्षा अगावै बन्द

मनाङ । हिमपातका कारण वार्षि परीक्षा नहुँदै मनाङका विद्यालय बन्द भएका छन् । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थालेपछि अत्यधिक वार्षिक परीक्षा हुनु अघि नै विद्यालय बन्द भएको हो । गएको वर्षमा यो समयमा...

संशोधनबिना अहिलेकै अवस्थामा एमसीसी पारित हुदैँन :प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने दाबी गरेका छन्। सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति...

जाडोमा हीटर र गिजरले निम्त्याउन सक्छन् कहालीलाग्दो जोखिम, यस्ता छन् जोगिने उपाय

पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । जल तथा मौसव पूर्वानुमान महाशाखाको अनुसार यो साता चिसो अझ बढ्ने बताइएको छ। चिसो महिना लागेसँगै मुलुकमा न्यानो हुनको लागि बालिने हिटरले धेरैको ज्यान लिने गरेको छ । बन्द कोठाभित्र हिटर बालेर बस्दा अक्सिजन अभावमा निसास्सिएर...

खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको सोमबार बिहान घाँटी रेटी हत्या गरिएको हो । बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको...

लोसपाका असन्तुष्ट नेताद्धारा पार्टी कार्यालयमा धर्नाः वार्ताका लागि अध्यक्ष ठाकुरले भेट्न चाहेनन्

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट नेताहरूले आइतबारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले धर्ना दिनेहरुसँग भेट्न नचाहेको बताइएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा अध्यक्ष...

सोलुखोला जलविद्युत्‌मा पाईप विस्फोटः दुई इन्जिनियरको मृत्यु, एक घाइते

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पाईप विस्फोट हुदाँ २ इन्जिनियरको ज्यान गएको छ । पानी परीक्षणका क्रममा पाईप विस्फोट हुदाँ दुई इन्जिनियरको ज्यान गएको हो भने परियोजना व्यवस्थापक घाईते भएका छन्...