समाचार


पोखरा चालायमान गराउने मेला महोत्सव : २० लाख दर्शक, कारोबार कति ?

पोखरा । पर्यटकीय सहरले परिचित पोखरामा विभिन्न प्रकृतिका मेला महोत्सव भइरहन्छन् । जसका कारण यहाँको पर्यटन र अर्थतन्त्र दुबै चलायमान हुन सहज भएको छ । मध्ये असारमा हुने रोपाइँ महोत्सव देखि मध्ये हिउँदमा हुने पोखरा सडक महोत्सवले पोखरा सबै सिजनमा पर्यटक...

पोखरामा लागू औषध गाँजासहित २ युवक पक्राउ

पोखरामा लागूऔषध गाँजासहित २ युवक पक्राउ परेका छन् । पोखरा महानगरापलिका वडा नम्बर १७ घारेपाटनका ३४ वर्षीय कुमार सुनार र सोही ठाउँ बस्ने वर्ष २८ का सन्तोष सुनार गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुको साथबाट १...

शहीद प्रेरणाका स्रोत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले...

डोनाल्ड ट्रम्पले लेखिका ई जिन क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश

एजेन्सी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लेखिका ई जिन क्यारोललाई ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश एक जुरीले दिएको छ । क्यारोलले सन् १९९० को दशकमा ट्रम्पले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन् । ट्रम्प...

नेकपा एकीकृत समाजवादी गण्डकीको अध्यक्षमा श्रीनाथ बराल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गण्डकीको अध्यक्षको जिम्मेवारी कास्कीका श्रीनाथ बरालले पाएका छन् । एकीकृत समाजवादीको शुक्रबार बसेको सचिवालयको बैठकले पोलिट्व्युरो सदस्य एवं कार्यवहाक अध्यक्ष रहेका बराललाई अध्यक्षको जिम्मेवारी दिएको हो । अध्यक्ष रामजी...

पत्रकार महासंघ कास्कीद्धारा ७ पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा रहेर क्रियाशिल पत्रकारितामा निरन्तरता दिइरहेका ७  पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट पुरस्कृत भएका हुन्...

‘यात्रुबाहक सवारीकाे भाडा समायाेजन गर्न नसक्नु सरकारकाे कमजोरी’

पोखरा । यात्रुबहाक सवरीको  भाडा समायोजन गर्न नसक्नु सरकारको कमजोरी रहेको गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बताएका छन् । समितिले गरेका कामको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

म्याग्दीमा ग्याङफाइट, खुकुरी प्रहारबाट एक युवकको ज्यान गयो

म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको ज्यान गएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो । युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले...

आजदेखि भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम : यस्तो छ नियम

काठमाडौँ । सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था...