काठमाडौं । कोरोना संक्रमण दिनदिनै उकालो लाग्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा...
काठमाडौं । साइप्रसमा फेरि अर्को नयाँ भेरियन्ट भेटिएको बताइएको छ। एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको हाइब्रिड भेरियन्ट पत्ता लगाएका हुन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट...
काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसरमा पुष २७ गते देखि माघ १६ सम्म गर्ने तय भएको ‘मेची(महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ। झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया...
पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण दर बढ्न थालेको छ भने निको हुनेको संख्यामा कमी आएको छ । यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हिजो १७२ सक्रिय संक्रमित रहेकोमा आज प्रदेशमा सक्रिय संक्रमितको संख्या २०३ रहेका छन् ।...
पोखरा । फोटोग्राफर संघ गण्डकीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार वितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो । गण्डकी प्रदेशका प्रदेश सदस्य तथा विधायन समितिका...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको व्यवस्थाअनुसार नै सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको बताएका छन् । नेपाल मुस्लिम आयोगले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संविधान कार्यान्वयन...
काठमाडौं । भिजिट भिसामा दुबई गएका ११८ नेपाली युवा अलपत्र परेका छन् । मनग्य आम्दानी हुने प्रलोभनमा परेर दलालमार्फत दुबई गएका उनीहरु अलपत्र परेका हुन् । पटक–पटक गरेर चाररपाँच महिनाअघि उनीहरु आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई पुगेका थिए । यसरी गएकामध्ये...
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नायणहीटी कप्लक्कै खाइसकेको टिप्पणी गरेका छन् । नारायणहिटीमा रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का पाएको बतासलाई सरकारले संरक्षण गरेको भन्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । ओलीले बतासलाई सरकारले नै संरक्षण...
पछिल्लो समय कोरोनाको संक्रमणदर बढेसँगै शैक्षिक संस्थाहरु फेरि बन्द गर्न माग गरिएको छ। कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट विशेष गरी बालबालिका उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द हुनुपर्ने आवाज उठ्न थालेको छ । सम्पूर्ण बालबालिकाले कोरोना खोप पाइनसकेकाले...