समाचार


फोनिज अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित

भैरहवा ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन । लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन । अर्का अध्यक्षका...

टी–२० सिरिजको फाइनलमा चुक्यो नेपाल

काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो । नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले ४३ बलमा ८० रन बनाए । १९ औं ओभरमा एउटा नो...

पूरा भएन शिक्षकको माग, १२ दिनदेखि आन्दोलनमै शिक्षकहरु

काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलित बनेको १२ दिन पुगेको छ । तर, उनीहरूको मागको हालसम्म सुनुवाइ हुन सकेको छैन । यस्तै सहमति जुटाउने प्रयासस्वरुप पटक पटक वार्तासमेत भए पनि निकास निस्कन सकेको छैन । माग पूरा गर्न दबाब दिने...

राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्ला सोलुखुम्बुमा सम्मान

सोलुखुम्बु । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई गृह जिल्ला सोलुखुम्बुमा सम्मानित भएकी छिन । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो । सोलुखुम्बुमा जन्मेर...

सुनको भाउ तोलामा १ हजारले बढ्यो

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ फेरि उकालो लागेको छ । आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो । आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख...

कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने प्रचण्डको जोड

चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् । आज गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे । नयाँ...

अन्नपूर्ण सिटी क्लिनिकमा बाथ उपचार सेवा

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले बाथ उपचार सेवा सुरु गरेको छ । वाथ रोग विशेषज्ञ डा असीम बाटाजूले हरेक दिन बेलुका ४ बजेदेखि ७ बजेसम्म सेवा दिन आरम्भ गरेका हुन् । मणिपाल शिक्षण अस्पतालबाट इन्टरनल मेडिसिनमा एमडी गरेका बाटाजूले...

राजावादीहरुको प्रदर्शन देशलाई अस्थिर बनाउने षड्यन्त्र : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् । राजावादीहरुको हिंसात्मक प्रदर्शन त्यसैको उदाहरण भएको उनले बताए । जनसंगठन समन्वय संयन्त्रको शुक्रबार सम्पन्न बैठकलाई...

दुर्गा प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदै

काठमाडौं । दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको...