समाचार


२०७९ सालको पात्रो तयार : विवाह र ब्रतबन्धको लगनैलगन,दशैं तिहार कहिले पर्‍यो?यस्तो छ तिथिमिति !

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ । समितिले तयार पारेको पात्रो...

आहा रारा गोल्डकपको तयारी सकियो:एक तिहाई दर्शकलाई मात्र प्रवेश दिइने

पोखरा । २० औँ आहा रारा गोल्डकपको तयारी सकिएको छ । माघ ६ गते अर्थात पर्सी बिहीबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। कोरोना संक्रमण तीव्र भएपनि पूर्वनिर्धारित प्रतियोगीता भएकोले स्वास्थ्य...

प्रदेशको नाम मधेश राखेको भन्दै विरोध : असन्तुष्ट समुहले जलाए सांसदको पुत्ला

ठुलो कसरत पछि प्रदेश २ को नामाकारण गरिएकोमा एक समुहले मधेस प्रदेश नामको विरोधमा पुत्ला जलाएका छन् । असन्तुष्ट समुहले जनकरपुरधाममा नामको विरोध गर्दै प्रदेश सांसदको पुत्ला दहन गरेका हुन् । मंगलबार जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८...

जिल्ला प्रशासन कास्कीको आदेशः विवाह/मृत्यु संस्कारमा पच्चीस बढी भेला नहुनु, यी क्षेत्र बन्द !(सूचनासहित)

पोखरा । कोरोना भाइरसहको नयाँ भेरियन्ट ओमिक्रोन विश्वमा तीव्र रुपमा फैलिएरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले यसअघि नै विभिन्न निर्देशन जारी गरि सकेको छ । यसै बिच कास्की जिल्ला प्रशासनले पनि कास्कीमा संक्रमणदर पचास प्रतिशत भन्दा माथि...

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न गठबन्धन तैयार

काठमाडौं। सत्ता गठबन्धनको उच्च स्तरीय राजनितिक समन्वय समितिको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको छ। निर्वाचन गर्न आलटाल गरेको भन्दै आलोचना खेपिरहेको गठबन्धनले...

नेपालमा ६ महिनामा ६ सय मेगावाट विजुली उत्पादन

काठमाडौं । नेपालमा विगत ६ महिनाको अवधिमा ६ सय मेगावाट विद्युत उत्पादन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म देशभरका ११ वटा आयोजनामा गरेर थप ६ सय मेगावाट विजुली उत्पादन भएको विद्युत् प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ६ सय २९ मेगावाट...

‘फोटो खिच्ने’ क्रममा पुलबाट खस्दा शिक्षकको मृत्यु

कैलाली । फोटो खिच्ने क्रममा पुलबाट खसेर एक शिक्षकको ज्यान गएको छ । कैलालीको गोदावरी पुलमा फोटो खिच्ने क्रममा खस्दा अछामको मंगलसेन नगरपालिका ५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीको अनुसार हिजो सोमबार...

प्रधानन्यायाधीश जबराले बोलाए फूलकोर्टः यस्ता छन् एजेण्डा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज फूलकोर्ट बोलाएका छन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी...

यी स्थानमा हिमपातको सम्भावना : देशभर अझै चिसो बढ्ने

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू(भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार पहाडी भू-भागमा...