समाचार


आयल निगम भन्छ :‘मुल्य बढे नि १५ दिनमा अझै एक अर्ब ८८ करोड घाटा हुन्छ’

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढे पनि अबको १५ दिनमा अझै १ अर्ब ८८ करोड घाटा हुने जनाएको छ। निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको...

सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक अचानक स्थगित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । निर्वाचनको मिति तोक्नका लागि बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको समन्वय समितिको बैठक स्थगित भएको हो। प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल गर्न...

सोमपाल र विनोद अटाएनन् राष्ट्रिय टिममाः को– को परे ? नामसहित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली छनोट गरेको छ । अन्तिम १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीमा सोमपाल कामी र विनोद भण्डारी परेका छैनन । उनीहरुलाई...

मूल्य वृद्धिविरुद्ध विरोधमा उत्रिए विद्यार्थीः जलाए देउवाको पुत्ला

काठमाडौं । हिजो पुन पेट्रोलियम पदार्थको मुल्यमा वृद्धिभएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुल्य वृृद्धि तुरुन्तै फिर्ताको...

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न नेविसंघको माग

काठमाडौं। नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले तत्काल मुल्यबृद्धी फिर्ता गर्न माग गरेको...

बुद्ध एयरको जहाज अवतरण हुन नसके पछि एक यात्रु वेहोस

नेपालगञ्ज । जहाज अवतरणमा ढिलाई भए पछि बुद्ध एयरमा सवार एक जना महिला यात्रु वेहोस भएकी छन् । जहाज ल्याण्ड भए पछि महिला यात्रु बेहोस अवस्थामा देखिएकी थिइन् । उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचारको लागि लगिाएको बाँके प्रहरीले जानकारी दिएको छ...

गण्डकीका नाकामा छिट्टै होल्डिङ सेन्टर बनाइने

पोखरा। गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरुमा प्रदेश सरकारले कडाई गरेको छ । प्रदेश सरकारले प्रदेशका नाकामा होल्डिङ सेन्टर बनाइने भएको छ । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क सुरु भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने...

माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु

बुटवल । बुटवलमा माटोको ढिस्कोले पुरिदाँ २ जनाको ज्यान गएको छ । तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् । बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने...

प्रसिद्ध तीर्थस्थल मौलाकालीमा केबुलकार बन्दै

नवलपुर । नवलपरासी  बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ। सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो।नेपाल उद्योग वाणिज्य महासङ्घका...