नेपाल राष्ट्र बैंकको नियम विपरित क्रिप्टो करेन्सी कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत जिल्ला फलेबास नगरपालिका ११ कर्नास घर भई पोखरा बस्दै आएका वर्ष २१का राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४का वर्ष २५का बिशाल श्रेष्ठ...
पोखरा । बेलायतको ननीटंन तमु समाजको नयाँ नेतृत्वमा हरिकुमार घले चयन भएका छन् । समाजको ८ औं अधिवेशनबाट घलेको नेतृत्वमा नयां कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी कमलमान गुरुङ चयन भएका छन् । भने सचिवमा चौ गुरुङ, सहसचिवमा...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार दुई संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा गोरखा नगरपालिका वडा ११का ४० वर्षीय संक्रमित पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका १३ की २३ वर्षीया संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी...
एजेन्सी । ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विश्वका अधिकांश देशहरुले सचेतना अपनाउन थालेका छन् । यता नेपालमा पनि यसको संक्रमण बढ्न थालेपछि अहिले स्कुल, कलेज, सिनेमा हल, जिमहल, बार , क्लब, पार्लर लगायतका क्षेत्र बन्द गरिएका छन् ।भने अन्य केही...
काठमाडौं । काठमाडौं उपत्यकाभित्र दिनदिनै कडाई गरिदैँ गएको छ । स्मार्ट लकडाउनबाट सुरु भएको कडाई अब जोर बिजोर प्रणाली लागू गर्ने तयारी जिल्ला प्रशासन लागेका छन् राजधानीका तीन जिल्ला प्रशासनले शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । पार्टीको...
काठमाडौं । काठमाडौं उपत्यकामा सबै प्रकारको व्यवसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा...
काठमाडौं । डा. सिके राउतको हत्या गर्ने भन्दै खुलेआम धम्की दिने भौतिक पूर्वाधार मन्त्री रेणु यादवको चौतर्फी आलोचना भएको छ । उनलाई मन्त्री पदबाट तुरुन्तै बर्खास्त गर्नुपर्ने भन्दै आलोचना भएको छ। यसैबीच प्रमुख विपक्षी नेकपा एमालेका शीर्ष नेताहरुले अर्को...