समाचार


सोनाम ल्होछारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले पछिल्लो समय खोप कार्ड अनिवार्य गर्न गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी...

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस:को–को परे सिफारिसमा? (नामावलीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा...

ट्रक र मोटरसाइकल ठोक्कियोः २ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल बाचेमगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

नेपाल मोरिससबीचका दोस्रो खेल आजः नेपालको लक्ष्य आज पनि जित्ने

 काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ ।पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो । फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । सुरुमा अनुशासनको कारबाही...

१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापन हुदैँछः अध्यक्ष निरौला

काठमाडौं । देशभरका १४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनको तयारी भइरहेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले बताएका छन् । मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने उनले...

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिबाट यसको प्रभाव अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको...

Gay Butts Reddit

Gay Porn Gay Porn LocalTotally free Gay Porn Sitess can be located in all places over the internet. There is one major problem with most of them, however. When you visit their websites, they may tell you that exist their solutions completely free of cost....

मन्त्रीले ताल अतिक्रण गरेको भने पछि भट्टराई जंगिए (मिडियो)

पोखरा । फेवा तालको मापदण्ड मिचेर बनेको संरचना हटाउन पुगेका गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिषरण आचार्यले जग्गा अतिक्रमण गरेको भने पछि स्थानीय प्रेम भट्टराई झोकीए । उनले भने, आफ्नो जग्गामा पर्खाल लगाउदा अतिक्रण भन्ने । मन्त्रीले...