समाचार


आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट

काठमाडौं। वैदेशिक रोजगार विभागले आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट दिने व्यवस्था गरेको छ । गएको वर्ष अनलाइनसँगै भौतिक उपस्थितिमा काम भइरहे पनि आजबाट अनलाइन सिस्टमबाट मात्रै श्रम स्वीकृति हुने भएको हो। श्रम स्वीकृतिका लागि विभागको वेबसाइटमा गएर फारम...

प्रदेश २: प्रदेश सभा बैठक बस्दै, टुंगो लाग्ला त नाम र राजधानी ?

जनकपुरधाम । प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । प्रदेश सभा सचिवालयका सचिव रंजित...

आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज, क-कसले पाउँछन् ?

काठमाडौं। सरकारले आज देखि बुस्टर डोज दिन सुरु गर्ने भएको छ । सरकारले पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन सुरु गर्न लागेको हो ।अग्रपंक्तिमा खटिनेहरू​लाई आइतबार आजदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी...

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्थान प्रस्थान

काठमाडौं । नेपाली इतिहासमा पहिलो पटक हवाईजहाजमार्फत अन्य राष्ट्रलाई सहयोग सामाग्री दिन अफगानिस्थान प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान...

वालिङमा निशुल्क डायलाइसिस सेन्टर सञ्चालन

स्याङ्जा। नेपालमा पछिल्लो समय मृगौला रोगका पिडितको अवस्था दिनानुदिन बढ्दो छ । बिषादी खाद्यन्न, जथाभावी क्लिनिकबाट औषधी सेवन गर्ने, स्वास्थ्यलाई ख्याल नगर्दा मृगौला रोग बढ्ने गरेको चिकित्सकहरु बताउछन् । मृगौलाले काम गर्न छाडेपछि ज्यान जानबाट बचाउन गरिने...

गण्डकी अपडेटः आज कुन जिल्लामा कति संक्रमित थपिए ?सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १३ संक्रमित कोरोनामुक्त...

कोरोना नेपाल : शनिवार ४६ सय संक्रमित थपिए, ४ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६ सय बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जना गरि ४६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सक्रिय...

¿es Codere Una Estafa? +++ Nuestra Reseña Y Cometarios En 2022

Reseña De Codere Mayo 2023: Opinión Sobre Bonos Sumado A Apuestas ContentReseña De Codere – Tabla De Contenidos✔️ ¿cuáles Son Los Requisitos Para Abrir Una Cuenta En Codere Argentina? ¿opiniones Y Comentarios Para Codere Argentina? Opinión Sobre Los Bonos...

बतास फाउण्डेसनको सहयोगमा पोखरा रामटमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । बतास फाउण्डेसनको सहयोगमा पोखरामा निशिुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । पोखरा–९ रामघाटमा आश्रित विपन्न परिवारका सदस्यहरुका लागि लक्षित गरि शिविरको अयोजना गरिएको कार्यक्रमका संयाजक किसन विश्कर्माले जानकारी दिए । शिविरमा २ सय बढिले सेवा लिएको...