काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त...
काठमाडौं । गएरातीदेखि देशभर वर्षा भईरहेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी...
धनुषा । मधेस प्रदेशमा हावाहुरीका कारण दुई विद्यार्थीसहित तीन जनाको ज्यान गएको छ। आज शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको...
सुर्खेत । कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैरसांसदलाई मन्त्री बनाउन सिफारिस भएको छ। नेकपा माओवादी केन्द्रले फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय भोगेका छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन सिफारिस गरेको हो । नेकपा माओवादी केन्द्र कर्णाली...
काठमाडौं । पेट्रोलको भाउ महिनै पिच्छे बढ्दा सर्वसाधरण मारमा परेका छन् । मूल्यवृद्धिको चौतर्फी विरोध पनि भइरहेको छ । हिजो मात्रै पोखराको मानवअधिकार चोकमा एमालेको भातृसंस्था युवा संघले सांकेतिक विरोध गरेको थियो । उनीहरुले गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई...
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज)देखि साधारण सेयर आईपीओ खुलेको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना...
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनमा साथ दिन अन्य दलहरुलाई अपील गरेको छ । पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्ती जारी गरी ‘संयुक्त किसान आन्दोलन मोर्चा’को आवश्यकता देखिएकाले मोर्चामा सहभागी हुन किसानको हित चाहने राजनैतिक...
पोखरा । कास्कीका निजि विद्यालय सञ्चालकले विद्यालय सञ्चालनका लागि सहजिकरण गरिदिन सम्वन्धित प्रशाशनसँग आग्रह गरेका छन् । प्याव्सन कास्की, नेशनल प्याव्सन कास्की, हिसान कास्की र युनिप्स नेपालले सम्वन्धित प्रशाशनमा ज्ञापन पत्र सहित विद्यालय सञ्चलनका लागि सहजिकरण...