काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ। आईओसीले आज पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ।

काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम बारे अमेरिका र नेपाली सेनाले एक अर्काको डफेन्स गरिरहेको बेला नेपाली सेनाले अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको छ । स्टेट पाटर्नसिप प्रोग्राम एसपीपीमा साझेदारीका लागि सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति...

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए...
काठमाडौं । दुबईबाट नेपाल आएका एक युवकमा मंकीपक्सको लक्षण देखिएको छ । मंकीपक्स भाइरसको संक्रमणको जस्तो लक्षण देखिएपछि ती युवकलाई निगरानीमा राखिएको छ । मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण...
काठमाडौं । पछिल्लो पाँच दिनदेखि निरन्तर घटिरहेको शेयर बजार आज बिहीवार भने सामान्य बढेको छ । जेठको २५ गते ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ...
धादिङ । धादिङमा आएको बाढीपहिरोले ७५ घरमा क्षति पुगेको छ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाका गरि स्थानका ७५ घरमा क्षति पुगेको छ ।गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ ।...