काठमाडौै । आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित ुमेकअपु सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ । वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ । साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएसँगै...

नेपाल प्रहरीका ३४ जना निरीक्षक ९इन्स्पेक्टर० नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ।

पोखरा । पोखरा महानगरपालिकाले सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिने इच्छुक व्यक्ति/संस्थालाई महानगरमा निवेदन दिन आग्रह गरेको छ । महानगरले सौचालय सार्वजनिक प्रयोगका लागि दिन चाहने व्यक्ती/संस्थाले पत्र, नाम, ठेगाना र सम्पर्क फोन नम्बर सहित श्रावण मसान्त...

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमिति आज ९सोमबार० बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ । आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त...

काठमाडौं । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका...