पोखरा । पोखरा महानगरपालिकाले आयोजना गरेको दोश्रो संस्करणको पोखरा आइडिया मार्ट २०८१ मा ३४ वटा आइडियाहरुलाई पछाडि पार्दै ट्रफअपसाइकलले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । खेर गइरहेको टायरलाई प्रशोधन गरी विभिन्न सामाग्री बनाउने आइडिया प्रस्तुत गरेको...
पोखरा । शुभ अधिकारी ट्राभल्सले एसि र सोफा सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेर सोमबार सांझ पोखरा देखी काठमाण्डौका लागि सञ्चालनमा आएको बस सेवाको उद्घाटन गर्दै पृथ्वीराजमार्ग बस सञ्चालक...
पोखरा । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत बर्षका उपबिजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरीलाई ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त...
पोखरा । उमेरले ६० काटेका कृष्तिका ज्ञान बहादुर कार्की घाम पानी केही नभनी खेतबारीको काममा ब्यस्त रहन्छन । पोखरा २१ कृष्तिको धनुुबास तारा गाउँका कार्कीले २३ वर्षदेखी बाँझो रहेको भिरालो पाखामा नगदेबाली खेती लगाउदै आएका छन । उनको मुख्य खेती भनेको भिरालो...
पोखरा । पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ कास्कीको छैटौं साधारणसभा अवसरमा शनिबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई...
पोखरा । बर्दियाबाट पोखरा आइ बसोबास गर्ने तथा विभिन्न पेशा व्यवसायमा संलग्न बर्दियालीहरुको संस्था बर्दिया पोखरा सम्पर्क समाज कास्कीका सदस्यले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।...
स्याङ्जा । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई ५ अर्ब ४३ करोड विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये ५ नगरपालिकालाई तीन अर्ब तीन करोड ५४ लाख र ६ गाउँपालिकाको लागि एक अर्ब ९६ करोड ८९ लाख विनियोजन...
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका, वडा नं.७ मा रहेको हिमालय माविमा बाथरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ७ को आयोजना, नेसनल बाथरोग सेन्टर मुस्ताङ चोक पोखराको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पोखरा वडा नं....
पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पटकाएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन । “रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फडकाउदा लागेको गुच्चाको...