पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३५ पैसा रहेको छ । हिजो पाउण्डको एकको खरिददर १५३ रुपैयाँ र बिक्रीदर १५३ रुपैयाँ ७२ पैसा रहेको थियो। यस्तै...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९र८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आज बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए...
मोरङ । एकाबिहानै भारतीय गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा भारतीय नम्बर प्लेटको टेलरको ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–७ का २७ वर्षीय...
काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको पहाडी भू(भागका थोरै स्थानहरूमा र अन्य भू-भागका एक वा दुई स्थानहरूमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू-भागका...
पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा आज (शुक्रबार) देखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सुरु हुँदैछ। पोखरा प्रदर्शनी केन्द्रमा हुने मेला ८ असारसम्म सञ्चालन हुने शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जानकारी...
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् । मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको...
पोखरा । युनाइटेड कम्युनिटी नेपालले उड्डयन र स्टेम सम्बन्धी शिक्षा संचालन गर्ने भएको छ । एरोस्टार अमेरिकन संस्थाको सहयोगमा उक्त कार्यक्रम संचालन गर्न लागिएको युनाइटेड कम्युनिटी नेपालका कार्यकारी निर्देशक विनोद न्यौपानेले जानकारी दिए । संस्थाले सामुदायीक...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष...
काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि भेटिएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो । कोरोना संक्रमण...