समाचार

आउने पुस्तालाई हिजोको पोखरा देखाउने काममा महानगर : मेयर आचार्य

पोखरा । पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ ।सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत...

नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले नायक भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त...

गुरुङको सांसद कोषको रकमबाट पोखरा २८ अचमारामा ‘एक घर एक धारा’

पोखरा । पोखरा महानगरपालिका– २८ अचमारामा एक घर एक घारा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको सहयोगमा लिफ्टिङ प्रविधि मार्फत आधारभुत खानेपानी घरघरमा पुर्याइएको हो । कास्की क्षेत्र नं १ प्रदेश ख सांसद गायत्री गुरुङले गएको आर्थिक वर्षमा सांसद विकास कोषको...

रक्सीले मातेर होहल्ला गर्ने वडाध्यक्ष पक्राउ

कैलाली । रक्सीले मातेर होहल्ला गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ८ का वडाध्यक्ष बहादुर सिंह महरा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीको गेटअगाडि गएर होहल्ला गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।वडाध्यक्षलाई गएराति करिब ८...

आज डलरको भाउ कति ? अन्य देशका मुद्रादरसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन आज एक डलरको खरिददर १२७ रुपैयाँ २८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८८ पैसा रहेको छ ।आज एक युरोको खरिददर १३० रुपैयाँ ०७ पैसा र बिक्रीदर १३० रुपैया ६९ पैसा रहेको छ । यस्तै...

म्यानमारी सेनाले दियो पूर्वसांसदसहित ४ जनालाई मृत्युदण्ड

काठमाडौं । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । को जिम्मी नामले चिनिने...

आज यी प्रदेशमा भारी वर्षा हुने

पोखरा । आज देशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा...