कास्की । कास्कीको पोखरा महानगरपालका स्थित लेखनाथमा रहेको रुपातालमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्न तालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा उक्त पुल बनेको...
बुटवल । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले...
काठमाडौं । फिलिपिन्सको डोलोरेस नजिक शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएका छन्। राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेले ७।१ म्याग्निच्युटको...
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ । बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अन्य देशका मुद्रादरको तुलनामा कुवेत र बहराइनको मुद्रादर उच्च छ । आज साताको चौथो दिन बुधबार कुवेत एक डिनारको खरिदर ४१४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै...
काठमाडौं । आज देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती पनि देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी,...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनको अनुसार रिजल्टको अन्तिम...
एजेन्सी । टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले खानामा सर्पको टाउको भेटाएकी छिन् । उडिरहेको विमानमा खाना खाएर सकिनै लाग्दा उक्त कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी हुन् । गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको...
काठमाडौं । कोरोना संक्रमितको संख्या पछिल्लो समय उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा २ संक्रमितले ज्यान गुमाएका छन् भने देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना...