काठमाडौं । अहिले बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली...
पोखरा। इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । करिब सबा नौ बजेको समयमा मुग्लिन नजिकै ट्राक दुर्घटननामा परेको हो । इच्छाकामना गाउँपालिकाको नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र धरान उपमहानगरका प्रमुख हर्क साङपाङ राई बीच भेटवार्ता भएको छ । पोखराका प्रमुख आचार्य सहितको टोलीले शुक्रबार सांस्कृतिक भगिनी सम्बन्ध रहेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ राई लगायतसँग भेटघाट तथा...
काठमाडौं । सम्झौता कार्यान्वयन नभएको भन्दै निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा शुक्रबार दिउँसो...
काबुल । आत्मघाती एक विस्फोटमा तालिबानी नेताको ज्यान गएको छ । अफगानिस्तानको काबुलमा बिहीबार भएको विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको हो। राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण...
काठमाडौं । मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा।भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । कार्यदलमा सिआईबीका एसएसपी दिनेश आचार्य,...
काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले अन्य पार्टी भन्दा कांग्रेस पार्टी नै ठिक लागेको बताएका छन् । आज बिहान नेपाली कांग्रेसमा प्रवेश गर्दै उनले यस्तो बताएका हुन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (शुक्रबार) डलर र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर...