समाचार


निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

सुर्खेत । जंगली जनावरको आक्रमणबाट बर्दियामा २ जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो । जंगली जनावरको आक्रमणबाट स्थानीयको ज्यान जान थालेपछि स्थानीयले सडक अवरुद्ध गरेर...

राष्ट्रपति भण्डारी पोखरा आउदैँ, सुरक्षा व्यवस्था कडा

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउदै छिन् । पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति पोखरा आउन लागेकी हुन् । भण्डारी शैक्षिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिले भोलि विन्ध्यवासिनी...

महिला कैदीबन्दीलाई सेनेटरी प्याड

दमौली । तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो...

आज डलर, युरोको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०८ पैसा रहेको छ । एक अस्ट्रेलियन...

आज ओली पत्नी राधिका शाक्यको जन्मदिन ,असहायलाई भोजन खुवाएर मनाइन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छिन् । नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी...

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशका मुख्यतया चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम...

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको भिड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । आज बिहानैदेखि पोखराको केदारेश्वर, विन्दवासिनी, नारायणस्थान,...

रुपन्देहीमा गोली चल्यो, एक घाइते

रुपन्देही । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि...

गण्डकीमा आइतबार थप १३७ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकीमा आइतबार थप १३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६९ नमुना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ५४ जना संक्रमण मुत्तः भएका छन् । हाल ६६७ जना संक्रमित रहेकोमा...