समाचार


सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५...

काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ । राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक...

बाढीले उपल्लो मुस्ताङमा ६ वटा पुलमा क्षति

पोखरा । उपल्लो मुस्ताङमा बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ । मंलबार साँझ लेदोसहितको बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक  र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका...

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक प्रकाउ

पोखरा । काठमाडौंमा एक चिनियाँ नागरिक स्रोत नखुलेको ठुलो नेपाली रकमसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका बौद्धस्थित नयाँ बस्तीमा कोठा भाडामा लिई बसीरहेको चिनियाँ नागरिक वाङ जियन हिजो असार २३ गते राति १० बजे पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौका...

रसुवाको बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्दार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीबाट ९ जनाको उद्दार भएको छ । काठमाडौँ । रसुवामा आएको बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । ९ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । चिनियाँ क्षेत्रमा...

युएईमा ५ हजार घरेलु श्रमिक पठाउने सरकारको अन्तिम तयारी

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका...

२१ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...

नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द

दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको...

रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा

पोखरा । पोखरामा शनिवार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्‍यान्डम रिडर्स सोसाइटीले मिलाएको...