काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै...
काठमाडौँ । निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त...
पोखरा । पोखराका युवा व्यवसायी युवराज खतिवडाले आफुहरु राज्यलाई तिनुपर्ने ट्याक्स तिर्न तयार रहेको तर त्यसका लागि फास्ट ट्रयाक विधि अपनाइदिन आग्रह गरेका छन् । केन्द्र खबरसगँको अन्तरवार्तामा बोल्दै खतिवडाले पछिल्लो समय बैंङकले व्यवसायीलाई च्याप्ने गरि निति...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ...
काठमाडौँ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ । बुधबार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको मुम्बईमा उपचार सुरु गरिएको छ । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको...
नुवाकोट । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका(१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको...
काठमाडौँ । भारतबाट फेरि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको हो । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले...
बुटवल । सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी तथा मजदूरहरुको मुख्य भूमिका रहने सरोकारवालाहरुले बताएका छन् । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४५ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको उदघाटन सत्रमा बिहीबार बोल्ने वक्ताहरुले दुर्घटना...
पोखरा । पत्रकार केशव पाठकलाई मातृ शोक परेको छ । पोखरा–७ निवासी उनकी ८० बर्ष वर्षीया आमा नैन कुमारी पाठकको आज दिउसो ३ः४५ बजे निधन भएको हो । उनको शव यात्रा सहित पोखराको रामघाटमा आज (विहिबार) बेलुका ५ः४५ बजे अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी...