समाचार


नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको...

गायक रोविन तामाङको आज अन्त्येष्टि गरिने

काठमाडौँ । गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ । आज बिहान ८ बजेदेखि...

Choosing the right Business VDR

VDRs offer secure storage space and successful collaboration for businesses. They may likewise support many different file extensions and have features like search capabilities, advanced accord, and remote shredding. Incidents where include AI tools...

लम्पी स्किनका लागि १० लाख ३७ हजार डोज खोप आयात

काठमाडौं । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धका लागि हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये १ लाख ८० हजार ९ सय २२ पशुमा खोप लगाउने कार्य सम्पन्न भएको पशु सेवा विभागले जनाएको छ । ‘पशुमा देखिएको महामारी नियन्त्रण गर्नकै...

इन्टरनेट र फोन महशुल घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको सुझाव

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाव दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक...

रविन तामाङको अन्त्येष्टि आइतबार गरिने

  काठमाडौं । गायक तथा अभिनेता रविन तामाङको पार्थिव शवलाई आइतबार अन्त्येष्टि गरिने भएको छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको शवलाई...

साताको अन्तिम दिन पाउण्ड र युरोको भाउ बढ्यो, आज डलरको कति छ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार पाउण्ड र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८०...

ललितानिवास प्रकरण : ४०६ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी...

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । घटनास्थलको मुचुल्कापछि उनको...