बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलरको एकको खरिददर १३० रुपैया ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४६ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड...
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहसचिव विरेन्द्रदेवी भारतीको सरुवा भएको छ । सरकारले भारतीलाई ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । यस्तै ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका...
पोखरा । फुस्रेखोलामा पौडी खेल्न गएका पोखरा ८ बगाले टोलका विवेक कुँवरको डुबेर ज्यान गएको छ । हिजो तीन जना साथीहरुसँग पौडी खेल्न गएका १६ वर्षीय विवेकको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ । महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलरको एकको खरिददर १३० रुपैया ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४६ रुपैयाँ २० पैसा रहेको...
जनकपुरधाम । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली प्रहार गरी एक महिलाको हत्या गरिएको छ । शनिवार राति करिब ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार भएको थियो । गोली लागेर घटनास्थलमै ज्यान...
पोखरा । आजदेखि पोखराको मुख्यचोक पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि सवारी साधनलाई पार्किङ गर्न प्रतिबन्ध लगाएको छ । लामो तथा छोटो दुरीको सार्वजनिक सवारी सडकको दायाँबायाँ रोकेर राख्दा सडक अस्तव्यस्त बनेको भन्दै जिल्ला सुरक्षा समिति सो...
सुनसरी । इटहरीमा गए राती मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । तीव्र गतिमा कुदाएको ४ जना सवार मोटरसाइकल भारतीय पिकअपसँग ठोक्किएर दुर्घटना भएको कोशी प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । शुक्रबार राति १०ः४० बजे इटहरी १७ कान्छी चौक...